दफा १३
न्यूनतम ज्यालादर निर्धारण गर्न सक्ने –
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन
गरी कृषि श्रमिकको न्यूनतम ज्यालादर निर्धारण गर्नेछ ।
(२) कसैले पनि कृषि श्रमिकलाई ज्याला नदिई वा उपदफा (१) बमोजिम निर्धारित
न्यूनतम ज्यालादर भन्दा कम ज्याला दिने गरी काममा लगाउन हुँदैन ।